शवयात्रामा सेक्सी नृत्य

ताइवानका राजनीतिज्ञ तुङ सियाङको ७६ वर्षको उमेरमा निधन भयो । चायी काउन्टीमा लोकप्रिय थिए । शवयात्रामा दशौं हजारले सहभागिता जनाए । तुङका छोरा तुङको चेङले शव यात्रालाई सर्वोत्कृष्ट बनाउन दुई सय मोटर भाडामा लिए । तीमध्येका ५० वटा गाडीमाथि सेक्सी युवतीलाई नृत्य गर्न लगाए । शवयात्रा दुई घण्टा चलेको थियो । शवयात्राभरि ब्रा र पेन्टी मात्र लगाएका नर्तकी नाचेका थिए ।

टिप्पणीहरू