सडकबाटै संकलन « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

सडकबाटै संकलन

प्रकाशित मिति :  ६ माघ २०७३, बिहीबार ०८:१३


नर्वेमा जन्मेर लण्डनलाई कार्यथलो बनाउँदै आएकी मोडल जुलियाना स्नेकेस्टाडले स्तन ठूलो पार्न सडकमै रमिता देखाइन् । स्तन बढाउन सहयोग गर्नुस् भन्ने नारा लेखेर ६ हजार डलर उठाइन् तर वास्तवमा स्तन ठूलो पार्न अर्थ संकलन गरेकी थिइनन् । स्तनको क्यान्सर भएका महिलाको सहयोगार्थ उठाएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !