सडकबाटै संकलन

नर्वेमा जन्मेर लण्डनलाई कार्यथलो बनाउँदै आएकी मोडल जुलियाना स्नेकेस्टाडले स्तन ठूलो पार्न सडकमै रमिता देखाइन् । स्तन बढाउन सहयोग गर्नुस् भन्ने नारा लेखेर ६ हजार डलर उठाइन् तर वास्तवमा स्तन ठूलो पार्न अर्थ संकलन गरेकी थिइनन् । स्तनको क्यान्सर भएका महिलाको सहयोगार्थ उठाएकी हुन् ।

टिप्पणीहरू