चुनिनासाथ छताछुल्ल चरित्र

२९ वर्षीय अमेरिकी लेखक तथा हाँस्य कलाकार ड्यानियल इलिजाहले आफ्नो पहिलो पुस्तक ‘ट्रम्प टेम्प्टेसन ः बिलियनर एण्ड बेलब्वाइ’ निकालेका छन् । कामुक यौन उपन्यासको रुपमा लेखिएको यो पुस्तकको प्रमुख पात्र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । पुस्तकमा ट्रम्प र इलिजाहबीचको बहुलठ्ठीपन प्रस्तुत गरिएको छ । ड्यानियलको ट्विटरमा ९० हजार समर्थक छन् ।

टिप्पणीहरू