मुखैमा माहुरी

इजिप्टमा एकजना इञ्जिनियरले आफ्नो चिउँडोमा माहुरीको चाका बनाएर सबैलाई अचम्मित पारेका छन् । माहुरी खतरनाक किरा होइन भन्ने जनचेतना फैलाउने उद्देश्यले रानी माहुरीको हार्मोन निकालेर चिउँडोमा दलेका हुन् । ३१ वर्षीय मोहम्मद हाग्रासले हार्मोन दलेपछि थुपैै्र माहुरी बस्न आए । माहुरीको चाकाबाटै स्त्रीले लगाउने बिकिनी तयार पारिसकेका छन् । माहुरीको प्रतियोगिता गर्ने कोसिसमा छन् ।

टिप्पणीहरू