फोटो निस्केपछि… « Jana Aastha News Online
Logo
१४ जेष्ठ २०७९, शनिबार
|  Sat May 28 2022
Logo
१४ जेष्ठ २०७९, शनिबार
|  Sat May 28 2022

फोटो निस्केपछि…

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:३८


हालै चर्चित बनेको फोटोबारे अमेरिकी मोडल केली उर्फ केली क्रिस्टेन जेनरले मुख खोलेकी छन् । स्तन देखिएको फोटो ट्विटरमार्फत सार्वजनिक भएपछि लाखौं प्रशंसकले उनीसित प्रश्न गरेका थिए । जवाफमा हाँस्दै केलीले भनिन्, ‘त्यो म होइन ।’ फोटोमा उनी र प्रेमी टिका उर्फ ¥यापर मिचेल रे स्टेभसन आपत्तिजनक अवस्थामा थिए ।


प्रतिक्रिया दिनुहोस !