फोटो निस्केपछि…

हालै चर्चित बनेको फोटोबारे अमेरिकी मोडल केली उर्फ केली क्रिस्टेन जेनरले मुख खोलेकी छन् । स्तन देखिएको फोटो ट्विटरमार्फत सार्वजनिक भएपछि लाखौं प्रशंसकले उनीसित प्रश्न गरेका थिए । जवाफमा हाँस्दै केलीले भनिन्, ‘त्यो म होइन ।’ फोटोमा उनी र प्रेमी टिका उर्फ ¥यापर मिचेल रे स्टेभसन आपत्तिजनक अवस्थामा थिए ।

टिप्पणीहरू