आज कोरोनाबाट मृत्यु कम,संक्रमण ज्यादा

आज कोरोनाबाट मृत्यु कम,संक्रमण ज्यादा

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ९० जनाको ज्यान गएको छ । हिजो यो संख्या २४८ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ६ सयको ९५ पीसीआर तथा ३ सय ९२ जनाको एन्टिजेन गरी २२ हजार ८७ जनामा परीक्षण गरिएको थियो ।

आज ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ हजार ८ सय ४७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै,आज १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् भने ९ सय ३२ जना क्वारेन्टिनमा बसेका छन् ।

टिप्पणीहरू