राम मन्दिर नजिकै ग्यास बिस्फोट, दुई जनाको मृत्यु

राम मन्दिर नजिकै ग्यास बिस्फोट, दुई जनाको मृत्यु

काठमाडौंको कपन गुम्बा नजिकै ग्यास सिलिण्डर पड्केकाे छ । स्थानीय राम मन्दिर नजिकै आज साँझ ग्यास सिलिण्डर पड्किएपछि भएको आगलागीमा दुई जनाको ज्यान गएको बताइएको छ ।

आजै दिउँसो ललितपुरमा पनि आगलागी भएको थियो । धोबिघाट नजिकैको एउटा कबाड संकलन केन्द्रमा भएको आगलागीमा तीन जना घाइते भएका हुन् । उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

टिप्पणीहरू