विद्यार्थीहरु धमाधम ट्राफिक कारबाहीमा

विद्यार्थीहरु धमाधम ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा आज एकै दिन एक सय १८ जना विद्यार्थी ट्राफिक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीलक्षित ट्राफिक चेकजाँच अभियानमा उनीहरू कारबाहीमा परेका हुन् ।

चेकजाँचमा सवारी चालक अनुमति पत्र नभएका ६१, सवारी दर्ता किताब नभएका ३९ र तीन जना सवार ७, हेलमेट नलगाइ सवारी साधन चलाउने एक र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १० जना विद्यार्थी कारबाहीमा परेका हुन् ।

टिप्पणीहरू