समुद्री कछुवाहरूको भगवान यी जलचर विशेषज्ञ (फोटो फिचर) « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

समुद्री कछुवाहरूको भगवान यी जलचर विशेषज्ञ (फोटो फिचर)

प्रकाशित मिति :  १० असार २०७९, शुक्रबार ०८:००


नान्तारिका चान्सु, थाइल्याण्डको चुलालोङकर्न विश्वविद्यालयको भेटेरिनरी मेडिकल एक्वाटिक एनिमल रिसर्च सेन्टरकी निर्देशक तथा एक प्रसिद्ध जलचर पशु विशेषज्ञ हुन् । उनी हरदिन समुन्द्रका विविध जलचरको सेवामा समर्पित रहन्छिन् र विगत ३० वर्ष कम्तिमा २५ हजार कछुवाको उद्धार गरी फेरि समुन्द्र (प्रकृति) मै फर्किन मद्दत गरेकी छन् । घाइते तथा अप्ठेरोमा परेका जलचरहरुलाई उद्धार गरेर,औषधोपचार पश्चात उनी फेरि तिनलाई समुन्द्रमै फ़र्काउँछिन् । केहि तस्विर सिन्ह्वाको एल्बमबाट:

श्रोत: सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !