चरेस बरामद

भारत लैजाँदै गरिएको चरेस बरामद

धनगढीबाट भारततर्फ लैजाँदै गरिएको एक किलो चरेस बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१८, थापाघाटमा उक्त परिमाणको चरेससहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको बीओपी फूलबारीबाट खटिएको टोलीले सीमा नजिकैबाट स्कुटर चढेर जाँदै गरेका ती व्यक्तिबाट चरेस बरामद गरेको बताइएको छ । हिजो बेलुकी सहायक प्रहरी नायव निरीक्षक दासीराम चौधरीको कमाण्डमा खटिएको टोलीले नेपाल–भारत सीमा नजिकै चरेस फेला पारेको हो । से. ५ प ८१४० नम्बरको स्कुटरमा चरेस राख…