सिंहदरबार

सिंहदरबारको द्वारमा ई–गेट पास प्रणाली, भोलि परीक्षण

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याउने भएको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ । परीक्षणको रुपमा भोलिदेखि काम विशेषले गृहमा प्रवेश गर्नेका लागि सो प्रणाली सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । यसका लागि सम्बन्धित वेबसाइटबाट ई–गेट पासका लागि क्युआर कोडसहितको पासको निम्ति अनुरोध गर्नुपर्छ ।  सो अनुरोध मन्त्रालयबाट…