कैलाश सिरोहिया

दोहोरो नागरिकता नलिएको कैलाश सिरोहियाको दाबी, छानविन गर्न राज्यलाई चुनौती

दोहोरो नागरिकता लिएको दाबीसहित आफूविरुद्ध  प्रहरीमा उजुरी परेपछि उनको सो प्रतिक्रिया आएको हो । सिरोहियाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले २०३४ मा नागरिकता लिएकोमा नेपाली कागजको प्रति पुरानो भएकोले २०५७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३-३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरु नागरिकता लिएको छैन ।’ उनले २०३४ मा आफूले नागरिकता लिएपछि ०३६ मा सोही नम्बरको अर्को नागरिकता जारी गरिएको दाबी गर्दै अनुसन्धान गर्न चुनौत…