यातायात व्यवस्था विभाग

सवारी लाइसेन्स र दर्ता अनिश्चितकालसम्म बन्द

सवारी चालक अनुमतिपत्र र दर्तासम्बन्धी कार्य अनिश्चितकालका लागि बन्द भएको छ । जेन–जी विध्वंशका क्रममा यातायात व्यवस्था विभागको डाटा सेन्टरमा क्षति पुगेपछि लाइसेन्स र दर्तासम्बन्धी कार्य बन्द भएको हो । विभागले अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने जनाएको छ ।  भनिएको छ, ‘यही मिति २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकोले सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेकोले सवारी चालक अ…