सर्वोच्च अदालत

व्यापारीलाई पोस्न अनेकथरि प्रपञ्च

सर्वोच्च अदालतले गत पुस १३ गते निजी क्षेत्रले पनि स्टक एक्सचेञ्ज खोल्न पाउने फैसला गरेकोमा नेपाल धितोपत्र बोर्डले लाइसेन्स प्रक्रिया अगाडि बढाउँदा गठबन्धन सरकारले रोकेको थियो । वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट संघीय संसदभित्रै र सार्वजनिक रूपमा समेत चर्को विरोध भएको कारण देखाउँदै थप अध्ययन गर्ने निर्णय भयो । सोहीअनुरूप लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्डलाई निर्देशन दिइयो । तैपनि, बोर्डले नयाँ स्टक एक्सचेञ्ज चयनको आवेदन मागेपछि सां…

Page 2 of 5