उपेन्द्र यादव

अमेरिका उड्नुअघि सरकार नढाल्ने सल्लाह, अध्यक्ष नफर्कंदै पार्टी छिन्नभिन्न

दुई साता अघिसम्म राजनीतिक दलहरुको आन्तरिक छलफलको निश्कर्ष हिजो दिउँसोको भन्दा ठीक उल्टो थियो । सरकार अहिल्यै नढल्ने, मन्त्रिपरिषदमा सहकारी ठगीबारे लामो छलफल भएको, माधव नेपालले बोलेअनुसार भाग पाउँदै गएको र रञ्जिता चौधरी छिट्टै मन्त्री हुने चर्चा गरिएको थियो ।  त्यस्तै निचोड निकाले अमेरिका उडेनका जसपा अध्यक्ष उपेन्द्र यादव आज राति काठमाडौं आइपुग्दै छन् । तर, उनी स्वदेश फर्कने क्रममा हिजो कतारको राजधानी दोहा आइपुग्दा नपुग्दै यता पार्टी औपचारिक रुपमा विभाजनमा गएको छ ।&n…