इतर खेमा
ओली आत्तिएको इतर खेमाको ठहर
अध्यक्ष केपी शर्मा ओली निकटहरूले ७८ प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दावी गरिरहँदा ईश्वर पोखरेल समूहले भने अर्कै निष्कर्ष निकालेको छ । बाहिर जतिसुकै ठूलो कुरा गरे पनि भित्रभित्रै भने ओली अत्तालिएको निचोड सो समूहका नेताहरूले निकालेका हुन् । पार्टीभित्र विद्या भण्डारीको पक्षमा उभिँदै आएका विनोद ढकाल,गोकुल बाँस्कोटा,कर्णबहादुर थापासहितका नेताहरू आन्तरिक रणनीति बनाउन शुक्रबार प्रतिनिधिको नाम लिस्टसहित छलफलमा बसेका थिए । कर्णाली बाहेक सबै प्रदेशका अगुवा न…