हर्क, बालेन्द्र
बालेनले गर्दा कुरा बिग्रिएको हर्कको ठहर
धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ राईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई ‘डरपोक’ को संज्ञा दिएका छन् । बालेनको प्रशंसा गरेर कहिल्यै नथाक्ने उनले आज भने आलोचना गर्दै संकटको बेला लुक्ने डरपोक भनेका हुन् । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन युवाहरुलाई आह्वान गरेकोमा मेयर साम्पाङ हिजो दलबलसहित सैनिक मुख्यालय पुगेका थिए । युवाहरुको पहिलो रोजाइमा देखिएका बालेनले भने प्रस्तावित अन्तरिम सरकार प्रमुख पूर्व प्र…