थारु आयोग
थारु आयोगका अध्यक्ष कार्यकक्षमै थुनिए
थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारु कार्यकक्षमै थुनिएका छन् । आज दिउँसो आफ्नै कक्षमा रहेका उनलाई आयोगकै सदस्य शान्ति मोदीले ढोका थुनेर बाहिरबाट ताल्चा लगाइदिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै उनले कार्यावाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको जानकारी गराएकी छन् । यद्यपि प्रहरीले ताला खोलेर थारुलाई बाहिर निकालिसकेको बताइएको छ । कार्यवाहक अध्यक्ष थारु र सदस्य मोदीबीच हाजिरीको विषयमा विवाद भएको बुझिएको छ । अध्यक्षले हाजिर लगाउन नदिएपछि …