दश रुपैयाँ
दश रुपैयाँको नयाँ नोट आजदेखि बजारमा
नेपाल राष्ट्र बैंकले दश रुपैयाँ दरको नयाँ सिरिज नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार र रंगमा पूर्व गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट आजदेखि चलनचल्तीमा ल्याएको हो । नयाँ नोटको नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्म रहेको छ । अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गर्भनर अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा ‘वि.सं.२०८१’ लेखिएको छ । यस्तै, नोटको पृष्ठ भागम…