देवेन्द्र पौडेले
प्रधानमन्त्रीलाई ‘लाज मान्न’ पूर्व मन्त्रीको सुझाव
पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अजब सत्ताको गजब प्रधानमन्त्री’ भन्दै कटाक्ष गरेका छन् । शिक्षक र प्रहरीबीच आज दिउँसोको झडपपछि परिस्थिति थप जटिल बनेको भन्दै उनले प्रधानमन्त्रीलाई ‘लाज मान्न’ आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले दिउँसो मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शिक्षकलाई विपक्षीले उचालेको टिप्पणी गर्नुभएको थियो । सोही सन्दर्भमा सांसद पौडेलले संसद भवन प…