जिम्मेवारी

तलका सारा श्रीमान् ट्वाल्ल

सबैका लागि बराबर हुनुपर्ने न्याय न्यायाधीशहरूकै लागि बराबर नहुँदा अनेकन रमिता देखिँदैछन् । हरिकृष्ण कार्कीले लामो समय कामुका रूपमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि घर जाने बेला कन्फर्म त हुने भए । तर, उनकै सिफारिसमा सर्वोच्चको न्यायाधीश नियुक्तिका निम्ति संसदीय सुनुवाइ थाल्न पठाइएका तीन जनाको हकमा भने अझै पनि ‘न्याय प्राप्ति’ भएन ।  संसदीय सुनुवाई समिति गठन भएपछि उनीहरूले न्याय त पाउलान् । तर, उनीहरूले न्याय पाएछन् नै भने पनि प्रशासनिक विधिमाथि…