प्रश्न

प्रश्नको सामना नगरी निरन्तर "आइ लभ यु"

भनिन्छ,राजनीति निर्मम हुन्छ । त्यसैले राजनीतिमा भावनात्मक पक्षलाई गौण मानिन्छ । इतिहासका शृंखला र समाज विकासक्रम हेर्दा राजनीतिको परिभाषा यस्तै बनेको छ । राजनीति गर्नुको अभिष्ट हो- शक्तिको बैधानिक अभ्यास गर्ने ठाउँमा पुग्ने, जुन भावनाले नभई  संघर्षले प्राप्त हुन्छ । तर, पछिल्ला दिनमा नेपालमा समाजको मनोविज्ञानलाई भावनामा जोडेर आफू अनुकूल गरिने राजनीतिको खेती फस्टाइरहेको छ ।  मूलधारका राजनीतिक पार्टीहरुप्रति जनतामा रहेको चर्को असन्तुष्टीलाई 'क्यास' गरेर व…