संघीय संसद् सचिवालय

माननीयले कति खान्छन् तलब, कति तिर्छन् कर !

कांग्रेसले गृहमन्त्री जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन संसदीय समिति बनाउन माग गरिरहेको बेला रवि लामिछानेलाई बचाउने नाममा सरकारले हठात् हिउँदे अधिवेशन नै अन्त्य गरिदियो । जम्मा तीन वटा विधेयक पास गरेर उक्त अधिवेशन अन्त्य भयो । हाउसलाई बिजनेस छैन । तर,  सांसदहरूले पाउने सेवा–सुविधा भने पाइनै रहन्छन् । संघीय संसद् सचिवालयका अनुसार उनीहरूले मासिक ६६ हजार ७० रूपैयाँ चोखो तलब पाउँछन् । त्यसबाहेक विशेष भत्ता,  सञ्चार,  विद्युत्,  खानेपानी खर्…