धर्मका,चेलीबेटी

धर्मका आडमा चेलीबेटी बिगारिन्छ यहाँ धमाधम

– सुकृति पौडेल अचेल गल्ली–गल्लीमा भेटिन्छन् आशाराम बापुहरू । धर्मको आडमा अपराध कर्ममा मुछिएका आशाराम बापु, गुरमित सिंह, चन्द्रस्वामी, रामपाल, नित्यानन्द स्वामी र स्वामी भीमानन्दजस्तै नेपालका लिटिल बुद्ध रामबहादुर बम्जनझैँ अर्काे एक धर्म गुरुबाट बर्बादी भोगिरहेकी एक चेली हुँ । एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण धेरै चेली बर्बाद पनि भएका छन् । दुनियाँका अगाडि धर्मका ठुल्ठूला प्रवचन दिने गुरुकै कारण आँशुको तलाउमा …