केपी ओली, घनश्याम भुसाल

त्यो कुरा लेख्न जब कोही भएनन् तयार

‘लु–लु, यत्ति कुरा लेखौं त, सबै कुरा सकिन्छ...!’ केपी ओलीलाई यसो भन्दै घनश्याम भुसाल कराउँदै थिए, केपी त चुप लाग्ने नै हुनुभयो, माधव नेपाल पनि केही नबोलेपछि कुरै सकियो ! पछिल्लो समय नियमितजसो हुन थालेको भेटघाट र फोन वार्तामा  एमाले अध्यक्ष केपी ओलीबाट निस्किरहने वाक्य हो, ‘गल्ती तपाईं–हामीले नै गरेको हो, हामीले नै सच्याउँदा सच्चिन्छ ।’ यो कुरा सुनेर एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने, ‘यही कुरालाई लिख…