टेकुमा घरभित्र आगो दनदनी

टेकुमा घरभित्र आगो दनदनी

काठमाडौको टेकुस्थित एक घरमा आगलागी भएको छ । आज दिउँसो सवा १ बजे आगलागी भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

घरको पहिलो तलाबाट शुरु भएको आगलागी दोस्रो तलामा पुगे पनि मानवीय क्षमता नभएको प्रहरीले बताएको छ । आगलागीको कारण थाहा हुन नसके पनि अहिले पूर्ण नियन्त्रणमा आइसकेको छ ।

टिप्पणीहरू