जनआस्थाको समाचार पुष्टि, महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा
प्रधानमन्त्री तथा नेपाल सरकारका कानुनी सल्लाहकार महान्यायायाधिवक्ता अग्नी खरेलले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि निकै असहज महसुस गर्दै आउनुभएका खरेलले केही समयअघि राजीनामा दिन खोज्नुभएको समाचार जनआस्थाले सार्वजनिक गरेको थियो ।

१४ फागुनमा जनआस्थाको यो समाचार पनि पढ्नुहोस्
टिप्पणीहरू