प्रदर्शनअघि जेन–जीहरू पक्राउ

प्रदर्शनअघि जेन–जीहरू पक्राउ

राजधानीको माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन–जी युनाइटेडका केही सदस्य पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारीहरूमाथि प्रहरीले शान्ति सुरक्षामा असर पार्ने गतिविधि गर्न खोजेको आरोप लगाएको छ । उनीहरूले सरकारका पछिल्ला निर्णयविरुद्ध नाराबाजी र प्रदर्शन गर्न खोजेका थिए ।

टिप्पणीहरू