जेन जीबाट वार्तामा जाने को त ?
सुशासनका निम्ति अभियान प्रारम्भ गरेर सत्ता ढाल्ने तहसम्म पुगेको युवा पुस्ताको जेन जी नेटवर्कलाई नयाँ सरकार गठन प्रक्रियाका निम्ति सेनासङ्ग वार्तामा जाने प्रतिनिधि छान्न सकस परेको छ ।
"को जाने जानु तर छ महिनाभित्र चुनाव हुने ज्ञारेण्टी गरेर आउनु" यसो भन्दै छलफल टुङ्गिएको सहभागी श्रोतले बतायो ।
वार्ताकार छान्न आज बिहान भएको भर्चुअल छलफलमा विभिन्न समूहका नौ जना नेता सहभागी भएतापनि सहमति जुट्न सकेन । "को जाने जानु तर छ महिनाभित्र चुनाव हुने ज्ञारेण्टी गरेर आउनु" यसो भन्दै छलफल टुङ्गिएको सहभागी श्रोतले बतायो ।

त्यही छलफलमा नेपालभित्रबाट समन्वय गर्ने पात्रको खोजी भैरहेको जानकारी पनि दिइएको थियोे ।
टिप्पणीहरू