एमाले कमरेडहरु लिङ्देन निवासमा
एमाले ललितपुरका केही कार्यकर्ताले राप्रपा रोजेका छन् । उनीहरु महालक्ष्मी नगरपालिका वडा नम्बर ९, लामाटारस्थित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निजी निवास पुगेर राप्रपा प्रवेश गरेका हुन् ।
काठमाडौँ महानगरपालिका ३२ निवासी बासुदेव खत्री, सूर्य विनायक ४, भक्तपुका सूर्यवीर स्याङ्तान र ढल्केबर धनुषाका वीरबहादुर लामाले आजदेखि राप्रपा रोजेका हुन् । उनीहरुलाई अध्यक्ष लिङ्देनले अबिरको टीका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

टिप्पणीहरू