परराष्ट्रमन्त्री मध्यराती बैंकक हुँदै टोक्यो प्रस्थान

परराष्ट्रमन्त्री मध्यराती बैंकक हुँदै टोक्यो प्रस्थान

परराष्ट्रमन्त्री तथा काँग्रेस सभापति पत्नी डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक जानुभएको छ । उहाँ गएराति १२ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३१० बाट त्यता जानुभएको हो । 

मन्त्रीसँगै निजी सचिव कमल रावल पनि बैंकक गएको स्रोतको दावी छ ।

टिप्पणीहरू