सुदूरपश्चिमका मुख्यमन्त्रीको एअरपोर्टमा निम्तो

सुदूरपश्चिमका मुख्यमन्त्रीको एअरपोर्टमा निम्तो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत जान लागेका छन् । उनी १० सदस्यीय टोलीको नेतृत्व गर्दै आजदेखि सोमबारसम्म भारत भ्रमणमा रहनेछन् ।

टोली भारत सरकारको औपचारिक निम्तोमा दिउँसो नयाँ दिल्ली जाने कार्यक्रम छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जितु उपाध्याय र स्वकीय सचिव राम विष्टले भ्रमणको समाचार संकलन गर्न पत्रकारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाकेका छन् ।
 

टिप्पणीहरू