सान्दार म:म: मा ग्यास सिलिन्डर विस्फोट, दुई जना सिकिस्त

कमलपोखरीस्थित सान्दार म:म पसलमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।
आज बिहान भएको सो बिस्फोटमा सोही पसलका कामदार घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू