प्रधानसेनापति हात्तिखोरतर्फ, मेघौलीमा पाराजम्प

प्रधानसेनापति हात्तिखोरतर्फ, मेघौलीमा पाराजम्प
सुन्नुहोस्

प्रधानसेनापति अशोकराज सिग्देल नवलपुरको हात्तिखोर गएका छन् । सहायक रथीहरु पूर्णबहादुर खत्री, अमृतकाजी गुरुङसहितको टोली नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ मा बिहान साढे ८ बजे काठमाडौंबाट प्रस्थान गरेको बताइन्छ । 

आजै सेनाको स्काई ट्रकबाट पाराजम्प गराईंदै छ । एनए स्काई ट्रक ०६३ चितवनको मेघौलीमा पाराजम्पको लागि बिहान ११ बजे काठमाडौंबाट उड्ने कार्यक्रम छ । 

सेनाको अर्को स्काइ ट्रकलाई बिहान साढे १० बजेको समयमा जनकपुरबाट विराटनगर हुँदै काठमाडौं ल्याईंदै छ ।

टिप्पणीहरू