राजा फर्काउन दुई जनाको धर्ना

सुन्नुहोस्

राजसंस्था पुर्नस्थापनाको माग गर्दै राजधानीको माइतीघर मण्डलामा दुई जनाले धर्ना दिएका छन् । 

राष्ट्रवादीहरुको साझा संगठन नेपालका तर्फबाट अभियन्ता भनिने माया पाण्डेको नेतृत्वमा दुई जनाले आज बिहानदेखि शान्तिपूर्ण धर्ना दिएका हुन् । 

उनीहरुले ‘हिन्दुराज्य कायम गर’, ‘राजसंस्था पुर्नबहाली गर’, लगायत लेखिएका प्लेकार्ड बोकेका छन् ।
 

टिप्पणीहरू