भारतीय राजदूत उद्योग मन्त्रालयमा

भारतीय राजदूत उद्योग मन्त्रालयमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । 

उहाँहरुबीच सिंहदरबारस्थित उद्योग मन्त्रालयमा दिउँसो साढे ३ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको हो ।

टिप्पणीहरू