एमाले अध्यक्ष १४ सदस्यीय टोलीका साथ भद्रपुर हुँदै इलामतर्फ

एमाले अध्यक्ष १४ सदस्यीय टोलीका साथ भद्रपुर हुँदै इलामतर्फ

एमाले अध्यक्ष केपी शर्मा ओली इलाम जानुभएको छ । उहाँ काठमाडौंबाट बिहान ११ बजे यती एअरको उडानमा भद्रपुर प्रस्थान गर्नुभएको थियो ।

टोलीमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, प्रतिनिधि सभा सदस्य विमला विकलगायत १४ जना छन् । सोही उडानमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि काठमाडौंबाट भद्रपुर जानुभएको हो ।
 

टिप्पणीहरू