राष्ट्रिय सभाका पूर्व अध्यक्ष चीन भ्रमणमा

राष्ट्रिय सभाका पूर्व अध्यक्ष चीन भ्रमणमा

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन जानुभएको छ । उहाँ आज मध्यान्ह काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँ सिचुवान एअरलाइन्सको उडान नम्बर ३यु३९०२ मा मध्यान्ह साढे १२ बजे सिचुआन प्रान्तको राजधानी छन्तु जानुभएको हो ।

टिप्पणीहरू