भक्तपुरमा भैरवनाथको रथ भाँचियो

भक्तपुरमा भैरवनाथको रथ भाँचियो

भक्तपुरमा बिस्का जात्रा शुरु भएसँगै भैरवनाथको रथ भाँचिएको छ । बिस्का जात्राको प्रारम्भमै रथ भाँचिएपछि मर्मत थालिएको बताइन्छ । 

रथ मर्मत भोलिसम्म सकिने जानकारी दिइएको छ । बिस्का जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।

टिप्पणीहरू