गृहमन्त्रीद्वारा शरीर बनाउने कार्यक्रमको उद्दघाटन

गृहमन्त्रीद्वारा शरीर बनाउने कार्यक्रमको उद्दघाटन
सुन्नुहोस्

५५औँ एसियाली शरीर निर्माण तथा शारीरिक खेलकुद च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ । 

प्रतियोगिताको होटल याक एण्ड यतीमा आयोजित कार्यक्रमका बीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । 

नेपाल शरीर निर्माण तथा फिटनेस महासंघको आयोजना गरेको प्रतियोगितामा बडि बिल्लर प्रतियाेगिलगायत सयौँ खेलप्रेमीहरुको उपस्थिति थियो ।

टिप्पणीहरू