०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
भदौ ९, २०८०
0 shares
-दिपेन्द्रराज गिरी
नाम हो यिनको मोहनचन्द्र,थर अधिकारी । झापा आन्दोलन गरेकै हुन् सोची बिचारी ।
१७ बर्ष जेलको बास पद र शक्ति टाढा,कटिसके ८० बर्ष माझ्छन् आफै भाँडा । इतिहासको ब्याज भजाई खानु छैन यिनलाई,ढाँट र छलमै मरिलानु छँदै छैन यिनलाई ।
टिप्पणीहरू