एकीकृत समाजवादीका नेता नयाँ दिल्लीमा

एकीकृत समाजवादीका नेता नयाँ दिल्लीमा

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ आज बिहान काठमाडौंबाट त्यसतर्फ जानुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार नेता आले बिहान साढे १० बजे एअर इण्डियाको उडानमा नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।

टिप्पणीहरू