एमालेले आजै ११ बजे जवाफ माग्ने

एमालेले आजै ११ बजे जवाफ माग्ने

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्न लागेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै एमालेले जवाफ माग्ने तयारी गरेको बताइएको छ । 

भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहसम्म जाने बाटोको निम्ति कालापानी र लिपुलेक भारतलाई दिन सकिने अभिव्यक्ति सार्वजनिक भएको थियो ।

टिप्पणीहरू