आमिर खान १० दिन ध्यानमा बस्ने

आमिर खान १० दिन ध्यानमा बस्ने

बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् । उनले बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेकेका हुन् ।

भिस्तारा एअरको उडान नम्बर युके १५१ मा मुम्बईबाट आएका खानलाई पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए । 

आमिर खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा १० दिन ध्यान बस्ने कार्यक्रम छ ।

टिप्पणीहरू