अल्टिच्युटको हेली चढेर शिक्षा मन्त्री ओखलढुंगातर्फ

अल्टिच्युटको हेली चढेर शिक्षा मन्त्री ओखलढुंगातर्फ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई ओखलढुंगा जानुभएको छ । 

आज दिउँसो अल्टिच्युटको हेलीबाट पाँच जनाको टोली लिएर उहाँ त्यता जानुभएको हो । ९ एन- एमेक्स हेलीमा मन्त्री राई दिउँसो पौने २ बजे काठमाडौँबाट ओखलढुंगाका लागि प्रस्थान गरेको बताइएको छ ।
 

टिप्पणीहरू