हलोका किसान संक्रान्तिका दिन माइतीघर जाने

हलोका किसान संक्रान्तिका दिन माइतीघर जाने

पूर्वपञ्चहरुको पार्टी राप्रपाका किसानहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले भोलि बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो । 

किसानको हक हित र सुरक्षाका लागि खबरदारी गर्न विरोध कार्यक्रम गर्न लागेको सो संगठनले जनाएको छ ।

टिप्पणीहरू