एमालेका सांसद डिसहोमको अध्यक्ष

एमालेका सांसद डिसहोमको अध्यक्ष

एमालेका सांसद देवीप्रसाद भट्टचन डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्ष चयन भएका छन् ।

प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्ष बनाएको हो । यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । 

भट्टचन चुनावको मुखैमा नेपाली कांग्रेस परित्याग गरि एमालेबाट समानुपातिक कोटामा सांसद बनेका हुन् ।

टिप्पणीहरू