अग्रेजी नयाँ वर्ष २०२३ मनाउनको लागि रंगियो दरबारमार्ग

अग्रेजी नयाँ वर्ष २०२३ मनाउनको लागि रंगियो दरबारमार्ग

नयाँ बर्षको पूर्वसन्ध्यामा रंगिएकाे काठमाण्डौस्थित दरबारमार्गको दृश्य यस्तो देखियो ।  स्वदेशीभन्दा विदेशी पर्यटकहरूको विशेष जमघट हुने दरबारमार्गमा झिलिमिली यस्तो थियो ।

टिप्पणीहरू