उषा राई हत्यामा लिम्बुनीलाई धरौटी,तीन राईनी थुनामा

उषा राई हत्यामा लिम्बुनीलाई धरौटी,तीन  राईनी थुनामा

धरान १३ मा डेरा बस्दै आएकी एकल महिला उषा राईको हत्या आरोपितमध्ये तीन जनालाई पुर्पक्षको लागि कारागार पठाइएको छ । 

आरोपित उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई सुनसरी जिल्ला अदालतले हिजो कारागार चलान गरेको हो ।

आरोपित रत्ना सुब्बालाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
 

टिप्पणीहरू