१० पुस २०८२, बिहीबार | 25 Dec 2025, Thursday
जन आस्था
पुस १०, २०७९
0 shares
भारतको छत्तिसगढ राज्य विधानसभाका माननीय सभामुख डा. चरणदास महन्त नेपाल आएका छन् । निजी भ्रमणका लागि भन्दै उनी नेपाल आएका हुन् ।
इन्डिगो एयरको ६ई३१ उडानबाट उनी केही बेरअघि काठमाडौं ओर्लिएका थिए । भ्रमण अवधिभर उनी होटल म्यारियटमा बस्ने बताइएको छ ।
टिप्पणीहरू